
काठमाडौं । लुम्बिनी प्रदेश सभाकी एमाले सांसद रेखा शर्मा रिहा भएकी छन्।
आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगत पौडेलको इजलासले उनलाई हिरासतमा राखिरहनु नपर्ने आदेश दिएपछि रिहा गरिएको हो।
शर्मालाई एक बालिकालाई घरमा राखी बालश्रम गराएको आरोपमा चैत १६ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धुम्बराहीस्थित निवासबाट पक्राउ गरेको थियो।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित