ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा बहस सकियो

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरणको मुद्दामा आजै आदेश आउने सम्भावना रहेको छ।

आइतबारबाट सुनुवाइ सुरू भएको उक्त मुद्दामा आज सरकार पक्षले बहस प्रस्तुत गरेको थियो। त्यसपछि रिट निवेदक पक्षबाट जवाफी बहस गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार