
काठमाडौं । संसदको महत्वपूर्ण मानिने सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका भरत खड्कालाई प्रस्ताव गरिएको छ।
खड्का डोटीबाट निर्वाचित सांसद हुन्।
कांग्रेस संसदीय दलको बैठकले उनलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो। उनी पार्टीका नेता गगन कुमार थापा निकट मानिन्छन्।
यसअघि आजै राष्ट्रिय स्वतन्त्र पार्टी को संसदीय दलको बैठकले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको थियो।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित