गृहमन्त्री गुरुङले बूढानीलकण्ठ पुगेर रवि लामिछानेलाई भेटे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र गृहमन्त्री सुधन गुरुङबीच भेटवार्ता भएको छ।

गृहमन्त्री गुरुङ, लामिछानेको बूढानीलकण्ठस्थित निवासमै पुगेर भेटवार्ता गरेका हुन्।

भेटघाटबारे विस्तृत विवरण आउन बाँकी छ। पछिल्लो समय राजीनामाको दबाब बढिरहेका बेला गुरुङले पार्टी सभापति लामिछानेलाई भेटेका हुन्।

प्रतिक्रिया

ताजा समाचार