
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले दिउँसो ३ः३० बजेका लागि बैठक बोलाएका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित