
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री बालेन्द्र साहसँग भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा केहीबेरअघि उनीहरूबीच छलफल सुरु भएको हो।
राजीनामाको दबाबमा रहेका गृहमन्त्री गुरुङको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यसअघि उनले हिजो राति अबेरसम्म प्रहरी महानिरीक्षकसँग पनि छलफल गरेका थिए।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित