मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहले बैठक आज मध्याह्न १२ बजेका लागि बोलाएका हुन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ। बैठकमा विभिन्न मन्त्रालयगत तथा समसामयिक विषयहरूमा छलफल हुने जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार