
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशबारे संविधानविद् तथा कानुनविदहरूसँग परामर्श गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित परामर्शमा संविधानविद् तथा कानुनविद् बद्रिबहादुर कार्की, महादेव यादव, पूर्णमान शाक्य, भीमार्जुन आचार्य र टिकाराम भट्टराई सहभागी थिए।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित