राष्ट्रपतिबाट अध्यादेश जारीलगत्तै प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडाैँ । राष्ट्रपतिले सरकारले सिफारिस गरेका आठवटै अध्यादेश जारी गरेलगत्तै प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो ३ बजे बस्नेगरी बैठक आह्वान गरिएको हो।

मन्त्रिपरिषद्को बैठक हिजो पनि बसेको थियो। आजको बैठकले संसद् अधिवेशन आह्वानका लागि सिफारिस गर्न सक्ने जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार