प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, ४:३० बजे बस्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गरिएको हो। बैठक आज अपराह्न ४:३० बजे सुरु हुने जनाइएको छ।

हिजो ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा पत्र सार्वजनिक गरेको सरकारले आजको बैठकमार्फत केही महत्वपूर्ण निर्णय लिन सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार